अर्थ समितिको ८४ औँ बैठकको सूचना
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८२/०४/११ गते आइतबार।
समय: बिहानको ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
छलफलका विषय :
१. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग देहायका विषयमा छलफल –

- आ.व. २०८२/८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था
- आयोगको आ.व. २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम
- संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती
- आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरी