अर्थ समितिको ८५औं बैठक सम्बन्धी सूचना


मिति: २०८२/०४/२०
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति: २0८२/०४/२३ गते शुक्रबार।
समय: दिउसो 1:०० बजे।
स्थान: सार्वजनिक लेखा समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४११), संघीय संसद सचिवालय।
 
छलफलका विषय :
 
  1. वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल,
  2. वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि बिज्ञसँग छलफल,
  3. विविध।