अर्थ समितिको ८७औं बैठक सम्बन्धी सूचना
मिति: २०८२/०४/२६
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८२/०४/२७ गते मांगलबार।
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२), संघीय संसद सचिवालय।
छलफलका विषय :

- वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल,
- विविध।