अर्थ समितिको ९० औ बैठक सम्बन्धी सूचना


मिति: २०८२/०४/३०
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
 
कार्यक्रम:
मिति: २०८२/०५/०२ गते सोमबार।
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२),संघीय संसद सचिवालय।
 
छलफलकाविषय :
  1. वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल,
  2. विविध।