अर्थ समितिको ९२औ बैठक सम्बन्धी सूचना
मितिः २०८२/०५/०३
श्रीमान् सचिवज्यू,
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ,
सिंहदरवार, काठमाडौँ।
विषय: बैठकमा आमन्त्रण बारे ।
प्रस्तुत विषयमा संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको तपसिल बमोजिम बैठकमा देहायका विषयमा छलफल हुने भएकोले तपसिल बमोजिमको मिति, समय र स्थानमा बस्ने बैठकमा उपस्थितिको लागि निर्देशानुसार सादर आमन्त्रण गर्दछु।
कार्यक्रम:
मिति: २०८२/०५/०४ गते बुधबार।
समय: विहान ११:००बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२),संघीय संसद सचिवालय।
छलफलका विषय :
१.वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल,
२.विविध।