अर्थ समितिको ९३ औ बैठक सम्बन्धी सूचना
मिति: २०८२/०५/२२
सूचना !!!
संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८२/०५/२४ गते मंगलबार।
समय: बिहान ११:०० बजे।
स्थान: अर्थ समितिको बैठक कक्ष, भवन नं.१ (हल नं. ४०२),संघीय संसद सचिवालय।
छलफलकाविषय :

- बार्षिक प्रतिवेदन मस्यौदा उपसमितिबाट तयार गरिएको समितिको बार्षिक प्रतिवेदन प्रस्तुत एवं छलफल,
- विविध।