प्रतिनिधि सभा बैठक, २०८२ असार २९ गते, आइतबार दिनकाे १:०० बजे / माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले "औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२" प्रस्तुत गर्नुहुँदै