प्रतिनिधि सभा बैठक, २०८२ भदौ ४ गते, बुधबार दिनकाे १:०० बजे / माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै