प्रतिनिधि सभा बैठक, २०८२ भदौ ४ गते, बुधबार दिनकाे १:०० बजे / "मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै