प्रतिनिधि सभा बैठक, २०८३ असार १४ गते, आइतबार, बिहान ११ः०० बजे । / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको त्रिसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नुहुँदै।