प्रतिनिधि सभा बैठक, २०८३ असार १४ गते, आइतबार, (दोस्रो) /
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफल /
माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै।