प्रतिनिधि सभा बैठक, २०८३ असार २४ गते, बुधबार बिहान ११:०० बजे । / माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले "नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै।