प्रतिनिधि सभा बैठक, २०८३ असार २६ गते, शुक्रबार दिनको १:०० बजे / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नुहुँदै।