प्रतिनिधि सभा बैठक, २०८३ असार ३१ गते, बुधबार दिनको १:०० बजे / माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सदनमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै।