प्रतिनिधि सभा बैठक, २०८३ असार ३१ गते, बुधबार दिनको १:०० बजे /
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२" पेस गर्नुहुँदै।