प्रतिनिधि सभा बैठक, २०८३ असार ३१ गते, बुधबार दिनको १:०० बजे /
"अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ माथिको छलफल /
माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै।