अध्यादेशको अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
5 6 2081-10-13 सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय 2081-11-21 गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 5 2081-10-13 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय 2081-11-21 गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 4 2081-10-13 निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय 2081-11-21 गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 3 2081-10-13 आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय 2081-11-21 गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 2 2081-10-08 भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालय पढ्नुहोस्
5 1 2081-09-28 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालय 2081-11-21 गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
4 1 2081-01-28 लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ ले प्रतिस्थापन गरी मिति २०८१-०३-२४ मा प्रमाणीकरण भएको पढ्नुहोस्
3 1 2080-10-19 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० अर्थ मन्त्रालय निष्क्रिय भएको पढ्नुहोस्
2 1 2080-01-24 मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० कानून, न्याय तथा संसदीय मामिला मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० ले प्रतिस्थापन गरी मिति २०८०-०४-१२ मा प्रमाणीकरण भएको पढ्नुहोस्
10 6 2078-08-27 रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश भौतिक पूर्वाधार तथा यातायात प्रतिनिधि सभाको बैठकबाट २०७९-०२-०६ र राष्ट्रिय सभाको बैठकबाट २०७९-०२-०९ गते स्वीकृत भएको पढ्नुहोस्
10 5 2078-08-26 नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश गृह मन्त्रालय स्वीकृत भएको पढ्नुहोस्
10 4 2078-08-26 तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश गृह मन्त्रालय प्रतिनिधि सभाको बैठकबाट २०७९-०२-०६ र राष्ट्रिय सभाको बैठकबाट २०७०-०२-०९ मा स्वीकृत भएको पढ्नुहोस्
10 3 2078-08-26 सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश गृह स्वीकृत भएको पढ्नुहोस्
10 2 2078-08-23 यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश कानून, न्याय तथा संसदीय मामिला स्वीकृत भएको पढ्नुहोस्
10 1 2078-08-23 फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ कानुन, न्याय तथा संसदीय मामिला स्वीकृत भएको पढ्नुहोस्
09 1 2078-05-22 राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, 20७८ गृह मन्त्रालय २०७८-०६-११ मा खारेज भएको पढ्नुहोस्
08 14 2078-04-03 शपथ सम्बन्धी अध्यादेश, २०७८ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय दुवै सदनको बैठकमा पेश मात्र भएको पढ्नुहोस्
08 13 2078-04-03 रेल्वे अध्यादेश, २०७८ भौतिक पूर्वाधार तथा यातायात स्वीकृत भएको पढ्नुहोस्
08 12 2078-04-03 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिनिधि सभाको बैठकले २०७९-०२-०६ र राष्ट्रिय सभाको बैठकले २०७९-०२-०९ मा स्वीकृत पढ्नुहोस्
08 11 2078-04-03 औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिनिधि सभाले २०७९-०२-०६ र राष्ट्रिय सभाले २०७०-०२-०९ मा स्वीकृत पढ्नुहोस्
Showing 1 result of total 3 results