अध्यादेशको अवस्था


अधिवेशन दर्ता नं. दर्ता मिति शीर्षक मन्त्रालय अवस्था
2 8 2083-01-25 सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अर्थ मन्त्रालय मिति २०८३ असार ५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत। पढ्नुहोस्
2 7 2083-01-25 संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संविधानको धारा ११४ को उपधारा (२) खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
2 6 2083-01-25 सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संविधानको धारा ११४ को उपधारा (२) खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
2 5 2083-01-25 सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मिति २०८३ असार ५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत। पढ्नुहोस्
2 4 2083-01-25 स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मिति २०८३ असार ५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत। पढ्नुहोस्
2 3 2083-01-25 विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय संविधानको धारा ११४ को उपधारा (२) खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
2 2 2083-01-25 सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालय मिति २०८३ असार ५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत। पढ्नुहोस्
2 1 2083-01-25 केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय संविधानको धारा ११४ को उपधारा (२) खण्ड (ग) बमोजिम निष्क्रिय। पढ्नुहोस्
1 3 2082-12-18 नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय २०८२-१२-२३ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
1 2 2082-12-18 प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय २०८२-१२-२३ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
1 1 2082-12-18 मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२ गृह मन्त्रालय २०८२-१२-२३ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 6 2081-10-13 सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय २०८१-११-२१ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 5 2081-10-13 आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय २०८१-११-२१ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 4 2081-10-13 निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय २०८१-११-२१ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 3 2081-10-13 आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ अर्थ मन्त्रालय २०८१-११-२१ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
5 2 2081-10-08 भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालय पढ्नुहोस्
5 1 2081-09-28 सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्तालय २०८१-११-२१ गते बसेको प्रतिनिधि सभाको बैठकबाट स्वीकृत पढ्नुहोस्
4 1 2081-01-28 लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ ले प्रतिस्थापन गरी मिति २०८१-०३-२४ मा प्रमाणीकरण भएको पढ्नुहोस्
03 1 2080-10-19 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० अर्थ मन्त्रालय निष्क्रिय भएको पढ्नुहोस्
02 1 2080-01-24 मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० कानून, न्याय तथा संसदीय मामिला मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० ले प्रतिस्थापन गरी मिति २०८०-०४-१२ मा प्रमाणीकरण भएको पढ्नुहोस्
Showing 1 result of total 3 results