राज्य व्यवस्था तथा सुशासन समिति २०७४

क्र.स. शीर्षक
1. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ११६औं बैठक २०७६।०४।१० गते दिनको १:०० बजे बस्ने व्यहोरा जानकारी गराइन्छ । पढ्नुहोस्
2. पढ्नुहोस्
3. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ११० औ बैठक २०७६/०३/३० गते विहान १०:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ पढ्नुहोस्
4. - सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको १०७ औ बैठक २०७६/०३/२४ गते विहान ८:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
5. - प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको १०१ औ बैठक २०७६।०३।१७ गते विहान ११:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
6. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको १०० औ बैठक २०७६/०३/१५ गते विहान ११:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
7. प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९९ औ बैठक २०७६।०३।१२ गते विहान ८ः३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
8. - सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९८ औ बैठक २०७६/०३/११ गते विहान ८:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
9. प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९७ औ बैठक २०७६।०३।१० गते विहान ८ः०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
10. सर्लाही घटना र प्राकृतिक विपद व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९६ औ बैठक २०७६।०३।०९ गते विहान ८ः०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
11. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९४ औ बैठक २०७६/०३/०६ गते विहान ८:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
12. लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९३ औ बैठक २०७६/०२/२७ गते विहान ८:३० बजे बस्ने व्यहोरा जानकारी गराईछ । पढ्नुहोस्
13. लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९२ औ बैठक २०७६/०२/२४ गते बेलुका ५‍‍:०० बजे बस्ने व्यहोरा जानकारी गराईछ । पढ्नुहोस्
14. लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९१ औ बैठक २०७६/०२/२४ गते विहान ८ः०० बजे बस्ने व्यहोरा जानकारी गराईछ । पढ्नुहोस्
15. लोक सेवा आयोगद्धारा स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै प्रकाशित विज्ञापनको सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसगँ छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ९० औ बैठक २०७६/०२/२२ गते विहान ८ः३० बजे बस्ने व्यहोरा जानकारी गराईछ । पढ्नुहोस्
16. हालसालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी विज्ञापन बारे आयोगसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशाासन समितिको ८९ औ बैठक २०७६/०२/२० गते विहान ८ः३० बजे बस्ने व्यहोरा जानकारी गराइन्छ । पढ्नुहोस्
17. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ८८ औ बैठक २०७६/०२/१९ गते विहान ८:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
18. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ८७ औ बैठक २०७६/०२/१७ गते विहान ११:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
19. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ८६ औ बैठक २०७६/०२/१४ गते दिनको १२:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
20. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ८३ औ बैठक २०७६/०२/०७ गते दिनको १०:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्