राज्य व्यवस्था तथा सुशासन समिति २०७४

क्र.स. शीर्षक
1. सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको ८२ औ बैठक २०७६/०२/०३ गते दिनको १२:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
2. बारा पर्सा लगायतका जिल्लामा हालै गरिएको स्थलगत अनुगमन बारे सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी ७५औं बैठक २०७६/०१/१७ गते दिनको ३ः०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
3. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६७ ‍औं) बैठक २०७५/१२/०७ गते बिहान ११:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
4. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६५ ‍औं) बैठक २०७५/१२/०१ गते बिहान ११:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
5. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६४ ‍औं) बैठक २०७५/११/३० गते दिनको १२:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
6. - प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक,२०७५ सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६३ औं) बैठक मिति २०७५।११।२८ गते दिनको १२:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
7. प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक,२०७५ सम्बन्धमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६२ औं) बैठक मिति २०७५।११।२७ गते दिनको २:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
8. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६१ ‍औं) बैठक २०७५/११/२६ गते बिहान ८:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
9. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(६० ‍औं) बैठक २०७५/११/२३ गते बिहान १०:३० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
10. नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको आगामी(५९ ‍औं) बैठक २०७५/११/२१ गते दिनको २:०० बजे बस्ने व्यहोरा जानकारी गराईन्छ । पढ्नुहोस्
11. प्रतिनिधि सभा अन्तर्गत गठित विषयगतग समितिहरुको सभापति निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पढ्नुहोस्
12. समितिको मिति २०७५/०५/२९ को बैठक सम्बन्धी सूचना पढ्नुहोस्
13. राज्य ब्यवस्था तथा सुशासन समितिको बैठक मिति २०७५/०५/०८ गते बस्ने भनिएकोमा सोही मिति र समयमा प्रतिनिधि सभाको बैठक बस्ने भएकोले समितिको बैठक स्थगित भएको जानकारी गराइन्छ । पढ्नुहोस्