सूचना प्रविधि शाखा
परिचय
सूचना प्रविधिमा आएका नविनतम आयामहरुको उपयोग गरि संसदीय काम कारवाहीहरुमा आवश्यक सहयोग पु-याउन यो शाखाको गठन भएको हो ।
काम, कर्तव्य र अधिकार
यस शाखाले सम्पादन गर्ने कार्यहरु बुँदागत रुपमा देहाय बमोजिम उल्लेख गरिएको छः–
- सचिवालयमा आवश्यक सूचना प्रविधि सम्बन्धी कार्ययोजना तयार गर्ने,
- व्यवस्थापिका–संसद बैठक तथा सचिवालयमा आवश्यक क्ष्लतभचलभत सेवा जडान, मर्मत तथा विस्तार गर्ने,
- उच्चतम् नयाँ प्रविधिहरु कार्यान्वयनमा ल्याउने,
- Data Security र System Security लाई विशेष प्राथमिकतामा राख्ने,
- सूचना प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई आवश्यकता अनुसार कार्यान्वयनमा ल्याउने,
- सचिवालयको वेबसाइटमा निरन्तर अवलोकन गरी तहाँ भएका सूचना तथा जानकारीहरु अद्यावधिक गर्ने, गराउने,
- सचिवालयको इन्टरनेट सञ्चान सम्वन्धी कार्य गर्ने,
- सचिवालयमा रहेका कम्प्यूटर सर्भरको अनुगमन तथा सुपरिवेक्षण गर्ने,
- सचिवालयमा आवश्यक सूचना प्रविधिको डाटावेश तयार गर्ने।
यस शाखामा कार्यरत कर्मचारीहरु :
श्री रेखा उपाध्याय खनाल
उपसचिव
श्री जगदिश न्यौपाने
कम्प्युटर अधिकृत
श्री करनबहादुर भाट
कम्प्युटर अपरेटर
श्री कृष्णप्रसाद वाग्ले
कार्यालय सहयोगी
श्री गालकुमारी खड्का
कार्यालय सहयोगी
सम्पर्क नंः ४२००१०६
इमेल : itsection@parliament.gov.np