प्रशासन महाशाखा
परिचय
सचिवालयको सामान्य प्रशासन तथा आर्थिक प्रशासन सञ्चालन गर्नु यस महाशाखाको प्रमुख कार्य हो ।
महाशाखाले सम्पादन गर्ने कार्यलाई बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –
- कर्मचारी व्यवस्थापन सम्वन्धी कार्य,
- महाशाखाहरु बीच आपसमा समन्वय सम्वन्धी कार्य,
- आर्थिक प्रशासन सञ्चालन सम्वन्धी कार्य,
- निजी सचिवालयहरुको व्यवस्थापन सम्वन्धी कार्य,
- अन्य महाशाखालाई नतोकिएको कार्य ।
कुनै सूचनाहरु छैनन् ।
-
भ्रष्टाचार निवारण ऐन बमोजिमको सम्पत्ति विवरण फाराम
संघीय संसद सचिवालय सम्बन्धी ऐन बमोजिमको सम्पत्ति विवरण फाराम
सम्पति विवरण फाराम १
का स मू फाराम (रा प प्रथम श्रेणीका कर्मचारीहरुका लागि)
का स मू फाराम (रा प द्वितीय श्रेणीका कर्मचारीहरुका लागि)
का स मू फाराम (रा प तृतीय श्रेणीका कर्मचारीहरुका लागि)
का स मू फाराम (रा प अनं र श्रेणी विहीन कर्मचारीहरुका लागि)
सम्पति विवरण फाराम २