कार्यव्यवस्था महाशाखा (प्रतिनिधि सभा)
परिचय
प्रतिनिधि सभासँग प्रत्यक्ष सम्बन्ध राखी सभाका बैठकहरुलाई व्यवस्थित रुपमा सञ्चालन गराउन यस महाशाखाको गठन भएको हो।
महाशाखाले सम्पादन गर्ने कार्य बुँदागत रुपमा देहाय बमोजिम रहेको छः –
- कार्यव्यवस्था परामर्श समितिको वैठक व्यवस्थापन लगायत आवश्यक कार्य गर्ने,
- प्रतिनिधि सभाको बैठकमा पेश हुने कार्यक्रम निर्धारण गरी दैनिक कार्यसूची तयार गर्ने गराउने,
- दैनिक कार्यसूची अनुसार वाचनपत्र तयार गर्ने,
- बैठकमा पेश हुने विभिन्न कार्यक्रमहरु व्यवस्थित गर्ने कार्यको सुपरिवेक्षण गर्ने,
- प्रतिनिधि सभाको बैठकमा पेश हुने विधेयकको प्रस्तुति देखि पारित सम्मका चरणहरुलाई सुव्यवस्थित रुपमा बैठकको कार्यक्रममा राख्न लगाउने,
- बैठकमा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु सुव्यवस्थित गर्ने सम्बन्धमा मन्त्रालयहरुसँग आवश्यक समन्वय गर्ने,
- बैठकको दैनिक कार्यसूची र सूचना पत्र तयार गर्न लगाई माननीय सदस्यहरुलाई उपलब्ध गराउने,
- बैठकका कार्यक्रमहरुबारे सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूलाई अवगत गराउने,
- प्रतिनिधि सभाको प्रत्येक अधिवेशनको सम्पूर्ण विवरण तयार गर्न लगाउने,
- दैनिक कार्यसूची, सूचना पत्र र कार्यवृत्त (जर्नल) सम्बन्धी अभिलेख पुस्तिका तयार गर्न लगाउने, र
- सम्माननीय सभामुखज्यू, माननीय उपसभामुखज्यू, महासचिवज्यू र सचिवज्यूबीच सम्पर्क शुत्रको रुपमा काम गर्ने ।
दैनिक कार्यसूची २०७७ जेठ २६ गते 2020-06-08
सूचनापत्र २०७७-२-२५ 2020-06-07
दैनिक कार्यसूची २०७७ जेठ २५ गते 2020-06-07
सूचनापत्र २०७७-२-२४ 2020-06-06
दैनिक कार्यसूची २०७७ जेठ २४ गते 2020-06-06
सूचनापत्र २०७७-२-२३ 2020-06-05
दैनिक कार्यसूची २०७७ जेठ २३ गते 2020-06-05
सूचनापत्र २०७७-२-१९ 2020-06-01
मन्त्रालयगत छलफल सम्बन्धी कार्यक्रम 2020-06-01
दैनिक कार्यसूची २०७७ जेठ १९ गते (दोस्रो) 2020-06-01
दैनिक कार्यसूची २०७७ जेठ १९ गते 2020-05-31
सूचनापत्र २०७७-२-१८ 2020-05-31
दैनिक कार्यसूची २०७७ जेठ १८ गते 2020-05-31
सूचनापत्र २०७७-२-१५ 2020-05-30
संयुक्त बैठक सूचनापत्र २०७७-२-१५ 2020-05-30
दैनिक कार्यसूची २०७७ जेठ १५ गते 2020-05-27
संयुक्त सदनको दैनिक कार्यसूची २०७७ जेठ १५ गते 2020-05-27
सूचनापत्र २०७७-२-१४ 2020-05-27
संयुक्त बैठक सम्बन्धी सूचना २०७७-२-१४ 2020-05-27
दैनिक कार्यसूची २०७७ जेठ १४ गते 2020-05-27
सूचनापत्र २०७७-२-१३ 2020-05-26
-
व्यवस्थापिका-संसद अधिवशेन ४ का सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद अधिवशेन ३ का सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद अधिवशेन २ का सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद अधिवशेन १ का सबै सूचना पत्रहरू
संविधान सभा दर्पण - २ (२०७० - २०७२)
संविधान सभा, २०७० काे सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद एघाराैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद दशाैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद नवाैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद विशेष अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद अाठाैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद साताैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद छैठाैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद पाँचाैं अधिवशेनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद चाैथाे अधिवशेनका सबै सूचना पत्रहरू
संविधान सभा व्यवस्थापिका-संसदकाे हैसियतमा बसेकाे अधिवेशनका सबै सूचना पत्रहरू
संविधान सभा दर्पण (२०६५ - २०६९)
संविधान सभा, २०६५ का सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद तेस्राे अधिवेशनका सबै सूचना पत्रहरू
व्यवस्थापिका-संसद विशेष अधिवेशनका सबै सूचना पत्रहरू