प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति २०७४


मिति २०७८/०१/०५ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


मिति : २०७८, बैशाख ५

समय : दिनको १ : ०० बजे

स्थान : समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।

आमन्त्रण : माननीय मन्‍त्री श्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय


कार्यसूची : परराष्‍ट्र नीति, २०७७ का सम्बन्धमा ।