राष्ट्रिय सभा
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
२०७८ श्रावण १० गते बस्ने समितिको १०३औँ बैठकको सूचना
मिति : २०७८, श्रावण १०
समय : बिहान ११ : ३० बजे
स्थान : कानून, न्याय तथा मानव अभिकार समिति
आमन्त्रण : कृषि तथा पशुपंक्षी विकास सचिव
कार्यसूची :
- कृषि अनुदान वितरण सम्बन्धी, कृषि ऐन तर्जुमा र कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने सम्बन्धी राजपत्रमा प्रकाशित सूचनका सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र अन्य सरोकारवालाहरूसँग छलफल।
- विविध।