प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति २०७४


मिति २०७८/०४/१० गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


मिति : २०७८, श्रावण १०

समय : बिहान ११ : ०० बजे

स्थान : समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।


कार्यसूची :
१. समितिबाट गत आ. व. मा दिइएका निर्देशनहरु कार्यान्वयनको अवस्थाको समिक्षा ।
२. विविध ।