प्रतिनिधि सभा

विकास तथा प्रविधि समिति २०७४


मिति २०७८/०९/३० गते बस्ने बैठकको सूचना


मिति : २०७८, पौष ३०

समय : बिहान ११ : ०० बजे

स्थान : संघीय संसद सचिवालय, विकास तथा प्रविधि समितिको सभाकक्ष, (चमेना गृह पछाडिको प्रिफेव घर) सिंहदरबार, काठमाडौँ ।

आमन्त्रण : १ माननीय मन्त्री, खानेपानी मन्त्रालय । २ सचिव, खानेपानी मन्त्रालय ।


कार्यसूची :
१. खानेपानी मन्त्रालयको हालसम्मको कार्यप्रगति र आगामी कार्ययोजनाको सम्बन्धमा ।
२.  विविध ।