प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध समिति २०७४


मिति २०७९/०४/२६ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


मिति : २०७९, श्रावण २६

समय : दिनको १ : ०० बजे

स्थान : समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।


कार्यसूची : १.पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा ।
२.विविध ।