राष्ट्रिय सभा
राष्ट्रिय सरोकार तथा समन्वय समिति
मिति २०७९/१२/०५ गते बस्ने समितिको बैठकको सूचना
मिति : २०७९, चैत्र ५
समय : दिनको १ : ०० बजे
स्थान : राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्ष ।
आमन्त्रण : सचिव, अर्थ मन्त्रालय ।
कार्यसूची : - अर्थ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवको आयोजना -मिलिनयम च्यालेन्ज एकाउन्ट नेपाल_ को हालसम्मको कार्यान्वयन प्रगति अवस्था र भावी कार्य योजना।
- विविध।