प्रतिनिधि सभा

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति


समितिको बैठक (२०८०।०६।०८) (स्थगित)


अवस्था : स्थगित

  मिति: २०८०/०६/०६
सूचना
                         
संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरूको उपस्थितिका लागि अनुरोध गर्दछु ।  
कार्यसूची:
  1. अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल।
  2. विविध ।
कार्यक्रमः
मितिः २०८०।०६।०८ गते, सोमबार। 
समयः बिहान ११:०० बजे।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
      संघीय संसद सचिवालय, सिंहदरबार।