राष्ट्रिय सभा

विकास, आर्थिक मामिला तथा सुशासन समिति


मिति २०८१/११/०२ गते समितिको बैठक बस्‍ने सम्बन्धी सूचना


बैठकको मिति,समय र स्थान:
मिति: २०८/११/०२  गते, शुक्रवार
समय: दिनको ठिक १२:० बजे।
स्थान: समिति हलभवन नं. २ (हल नं. ३०१), संघीय संसद सचिवालय।

कार्यसूची:
१."नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुने (LDC Graduation) सम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१" उपसमितिबाट समितिसमक्ष पेश र छलफल।
२. विविध।