प्रतिनिधि सभा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति


समितिको ३५ ‌‍‍औं बैठक मिति २०८१/११/०२गते


मिति:-२०८१/११/०२
 
सूचना
 
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक देहायको विषयमा देहायको मितिसमय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।
 
 कार्यसूची
  1. स्वर्गद्वारी गुठी किसानहरुका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल,
  2. विविध
 
मिति, समय र स्थान
मिति: २०८१/११/०२ गते शुक्रबार
समय: विहानको ११:३0 बजे
स्थान: समितिको सभाकक्ष (चमेना गृहमाथि), संघीय संसद सचिवालय, सिंहदरबार ।