राष्ट्रिय सभा
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समितिको मिति २०८१।११।०२ गते बस्ने बैठक सम्बन्धी सूचना
मितिः २०८१/११/०१
सूचना
संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६३औँ बैठक निम्न विषयमा छलफल गर्न देहायको मिति, समय र स्थानमा बस्ने भएकाले समितिका माननीय सदस्यज्यूहरू एवम् सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि अनुरोध छ।
छलफलका विषयहरूः
- राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल,
- विविध ।
कार्यक्रमः-
मितिः २०८१ फागुन ०२ गते, शुक्रबार।
समयः बिहानको ११:०० बजे ।
स्थानः सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठघर नं. ४),
संघीय संसद सचिवालय, सिंहदरबार ।
शाखा अधिकृत