प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति


राज्य व्यवस्था तथा सुशासन समितिको चौसठ्ठिऔँ बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको  चौसठ्ठिऔँ बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८१/११/०२ गते, शुक्रबार,
समय: बिहान ११:०० बजे।
स्थान: राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौँ ।
कार्यसूची: