प्रतिनिधि सभा
सार्वजनिक लेखा समिति
सार्वजनिक लेखा समितिको ३८औं बैठक सम्बन्धी सूचना ।
सूचना
संघीय संसद, सार्वजनिक लेखा समितिको ३८ औं बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकाले माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ ।
छलफलको विषय:-
- समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा।
- विविध।
बैठकको मिति, समय र स्थान:-
मिति : २०८१/1२/0८ गते, शुक्रबार।
समय : बिहान १०:१५ बजे
स्थान : समितिको बैठक कक्ष (कोठा नं. ४११, भवन नं. १)