प्रतिनिधि सभा
राज्य व्यवस्था तथा सुशासन समिति
दोस्रो बैठकको सूचना
संघीय संसद, प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक देहायको कार्यसूचीका सम्बन्धमा निम्न मिति, समय र स्थानमा बस्ने भएकोले उक्त बैठकमा माननीयज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।
बैठकको समय, मिति र स्थान
मितिः २०८३ वैशाख ३१ गते बिहिबार
समयः बिहान १०:०० बजे
स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार।
कार्यसूची
१.उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी,
२. विविध ।
(सदन राई) शाखा अधिकृत