मा० अर्थमन्त्रीको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव


२०७७ बैशाख २८ गतेको बैठकमा मा० अर्थमन्त्री डा० युवराज खतिवडाले “आ.व. २०७७÷०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।