मा० उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेल


सम्माननीय प्रधानमन्त्रीको तर्फबाट मा० उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री ईश्वर पोखरेलले “सम्माननीय राष्ट्रपति महोदयले २०७७ जेठ २ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०७७/०७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।