सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली


सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली प्रतिनिधि सभाको बैठकमा सम्माननीय राष्ट्रपति महोदयले २०७७ जेठ २ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०७७/०७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै । २०७७ जेठ ६ गते