मा० पार्वत गुरुङ


प्रतिनिधि सभाको २०७७ जेठ २६ गतेको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मा० मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूचि अनुरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तर्फबाट जफाव दिनुहुँदै मा० पार्वत गुरुङ