मा० पद्‌मा कुमारी अर्याल


प्रतिनिधि सभाको २०७७ जेठ २६ गतेको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मा० मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूचि अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका तर्फबाट जवाफ  दिनुहुँदै मा० पद्‌मा कुमारी अर्याल