मा० गिरिराजमणी पोखरेल
प्रतिनिधि सभाको २०७७ जेठ २७ गतेको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मा० मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूचि अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट जवाफ दिनुहुँदै मा० गिरिराजमणी पोखरेल