मा० डा० शिवमाया तुम्वाहाङफे


प्रतिनिधि सभको मिति २०७७ साल जेठ २७ गतेको बैठकमा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै मा० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री मा० डा० शिवमाया तुम्वाहाङफे ।