मा. पुष्पकमल दाहाल 'प्रचण्ड'


मिति २०७७ जेठ ३१ गतेको प्रतिनिधि सभाको बैठकमा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलका क्रममा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मा. पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर : संघीय संसद सचिवालय