संसद दिवस २०७७ को हार्दिक शुभकामना


संसद दिवस २०७७ का अवसरमा संघीय संसदका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आज संयुक्त सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।