मा. लिला देवि सिटौलाको सपथ


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरवार स्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य ललितपुर महानगरपालिका वडा न. १३ की माननीय लिला देवि सिटौलालाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

२०७७ साउन १४ गते, बुधवार