प्रेस काउन्सिल नेपालको ५१ औं बार्षिकोत्सब


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज प्रेस काउन्सिल नेपालको ५१ औं बार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन एवम् प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत सञ्चारकर्मी तथा कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल पत्रकार महासंघको हल, काठमाण्डौं,
२०७७ असोज ६