भावपूर्ण श्रद्धाञ्जली


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य माननीय सानु सिवा पहाडीको उपचारका क्रममा ५८ बर्षको उमेरमा आज निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत माननीय सदस्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजन तथा सम्पूर्ण आफन्तमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
२०७७ असोज २८