मा.मोहन प्रसाद पाण्डेको सपथ ग्रहण
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद सचिवालय सिंहदरबारमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य स्याङ्जाका मा.मोहन प्रसाद पाण्डेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।
२०७७ मंसिर ८ गते सोमबार