​संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु


संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको । 

संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँबानेश्वरमा सुरु कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रम भोलि सम्म चल्ने छ । 

१२ मंसिर २०७७